वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक जारी, केहीबेरमा मतगणना सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीरगञ्ज, ३ असोज । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु गर्ने विषयमा छलफल गर्न बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक भर्खरै मात्र सुरु भएको छ।अहिलेसम्म प्राप्त जानकारी अनुसार प्रदेश नम्बर दुईमा ८ जिल्लाका १३६ वटा स्थानीय तहमा हिजो सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ।

 

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त विवरणमा उल्लेख छ। वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक जारी रहेकाले केही बेरमा मतगणना हुने जनाईएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);