रौतहटको चन्द्रपुरमा माओवादी अगाडी (मत परिणामसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रौतहट, ३ असोज । रौतहटको चन्द्रपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र अगाडी रहेको छ । माओवादीलाई एमालेले पछ्यायी रहेको छ। यहाँ नेपाली कांग्रेस भने तेस्रो स्थानमा रहेको छ।

अहिले पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार ३२४ मत ल्याउँदै अग्रस्थानमा छन् । त्यस्तै एमालेका उम्मेदवारले २५६ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २५३ पाएका छन्। अहिले ७० वटा स्थानीय तहको मतगणना जारी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);