मौलापुर नगरपालिका : अन्य दलभन्दा माओवादी तेब्बर बढी मतले अगाडी | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

मौलापुर नगरपालिका : अन्य दलभन्दा माओवादी तेब्बर बढी मतले अगाडी

रौतहट, ४ असोज । रौतहटको मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार भारी मतले अगाडि रहेका छन्। प्रतिस्पर्धामा रहेको राजपाभन्दा माओवादी तेब्बर मतान्तरले अगाडी रहेको छ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र १११४ मतका साथ अग्रस्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवारले ३०९ मत ल्याउँदा फोरम नेपालका उम्मेदवारले २१२ मत पाएका छन्।