चन्द्रपुर नगरपालिकामा माओवादीकेन्द्र भारी मतले अगाडि, तेस्रोमा पुग्यो एमाले | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

 

रौतहट, ३ असोज । रौतहटको चन्द्रपुर नगरपालिकामा माओवादी केन्द्र भारी मतले अगाडी लागेको छ। अहिले प्राप्त पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका मेयर उम्मेदवारले १००६ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले ७५१ सहित पछ्याई रहेका छन्।

नेकपा (एमाले)का उम्मेदवारले ७०६ मत ल्याएका छन्।