बारा २ मा सर्वदलिय बैठक सकियो, ११ बजेबाट मतगणना सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

बारा २ मा सर्वदलिय बैठक सकियो, ११ बजेबाट मतगणना सुरु हुने

बारा । बारामा २ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

भर्खरै सकिएको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु हुने निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारामा आइतबार राति सर्वदलीय बैठक बस्ने भनिए पनि हावा–हुरी र वर्षाका कारण रोकिएको थियो ।

यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र सहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा यादव र कुशवाहाबीच प्रतिष्पर्धा हुने प्रक्षपण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);