मनाङमा ६५ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मनाङमा ६५ प्रतिशत मत खस्यो

लमजुङ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३०  बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);