एमाले उपमहासचिव लमजुङबाट विजयी, माओवादी महासचिव हारे | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

एमाले उपमहासचिव लमजुङबाट विजयी, माओवादी महासचिव हारे

लमजुङ ।नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन्  ।माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले  पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी देवप्रसादले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन्।  जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।

Leave a Reply

ताजा समाचार