कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

धनगढी। कैलाली क्षत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार एक सय २० मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका उम्मेद्वार कुन्दन चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका एमालेका उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार आठ सय ७४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा ६३ हजार चार सय ४० मत खसेकोमा ५९ हजार सात सय १९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);