भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०७९, शुक्रबार

भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल १९ सय ६ मतले अघि लागेकी छिन् । उनले १० हजार सात सय ४८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले आठ हजार आठ सय ४२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् । यसैगरी, उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी चित्रसेन अधिकारीले १२ हजार आठ सय ५८ मत ल्याएकी छिन् भने राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत ल्याएकी छिन् ।

Leave a Reply