दोलखामा बाबुरामको नयाँ शक्ति रित्तियो, ५२ जना माउपार्टीमा फर्किए (विज्ञप्ति सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दोलखामा बाबुरामको नयाँ शक्ति रित्तियो, ५२ जना माउपार्टीमा फर्किए (विज्ञप्ति सहित)

दोलखा, ४ असोज । नयाँ शक्ति नेपालका ५२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यो स‌ँगै दोलखामा नयाँ शक्ति रित्तिएको छ।

नयाँ शक्तिका ५२ जना जिल्ला सदस्यले प्रेस विज्ञत्ति जारी गर्दै माउ पार्टी माओवादीमा प्रवेश गरेको घोषणा गरेका हुन्। यस अगाडि उनीहरुले अर्जुन थपलियाको संयोकत्वमा बृहत ध्रुविकरण संयोजन समिति गठन गरेका थिए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);