रित्तिदै नयाँ शक्ति, आज केही नेता कार्यकर्ता माओवादीमा प्रवेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं । नयाँ शक्तिमा एक पछि अर्को पहिरो जान थालेको छ । यही क्रममा आज सयौं नेता तथा कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गर्दै छन् ।

 

राजधानीको तीनकुनेमा रहेको ताज बैंक्वट एण्ड पार्टी प्यालेसमा आयोजना गरिने कार्यक्रममा नयाँ शक्तिका प्रभावशाली नेता रामचन्द्र झा, रामकुमार शर्मा लगायत सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।

 

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालबाट विद्रोह गरेका देबेन्द्र पौडेल लगायतका १५ नेताहरु पनि आगामी मंगलबार माओवादीमा फर्कने तयारीमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);