रामचन्द्र झा लगाएत केही कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रामचन्द्र झा लगाएत केही कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, ४ भदौ । रामचन्द्र झा लगाएत नयाँ शक्तिका केही नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिबाट आएका नेताहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् ।

 

रामचन्द्र झा शुरुमा एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए पछि बाबुराम भट्टराइले नयाँ शक्ति पार्टी खोलेसँग उनी पनि नयाँ शक्तिमा प्रवेश गरेका थिए । अहिले झा पुन: माओवादी केन्द्रमा नै फर्किएका छन् ।

 

झासँगै नयाँ शक्तिका रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिजकिशोर यादव लगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केही नेता कार्यकर्ता पनि आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);