नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १७ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका प्रतिनिधिसभा तर्फका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका हुन् । सिंखडालाई एमाले नेता एवम् प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले मन्तव्य सहित पार्टीमा स्वागत गरेका हुन्।

सिंखडाले अब एमालेका उम्मेदवार माधव नेपाललाई जिताउन आफु सक्रिय रुपमा लागि पर्ने बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);