सप्तरी १ मा जसपाका नवलकिशोर साहको निरन्तर अग्रता | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

सप्तरी १ मा जसपाका नवलकिशोर साहको निरन्तर अग्रता

सप्तरी। सप्तरी १ प्रतिनिधिसभा सदस्य पदमा जसपाका उम्मेदवार नवलकिशोर साहको अग्रताले निरन्तरता पाएको छ। साहले नाै हजार एक सय ५६ मत प्राप्त गरि अग्रता कायम राखेका हुन्। जनमत पार्टीका उम्मेदवार जयकान्त राउत सात हजार दुई सय ६१ मतसहित दोस्रो स्थानमा छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रामदेव साहले ६ हजार पाँच सय ३६ मत प्राप्त गरि तेस्रो  स्थानमा छन् । २९ हजार एक सय ८९ मत गणना हुँदा साहले एक हजार आठ सय ९५ मतको फराकिलो अग्रता लिएका हुन् ।

यस क्षेत्रमा कुल एक लाख १३ हजार एक सय ९५ मतदाता रहेका छन् । जसमध्ये  ७५ हजार एक सय ८८ जनाले मतदान गरेका थिए ।

 

Leave a Reply