गुल्मी २ मा गोकर्ण विजयी, १ मा प्रदीप ज्ञवालीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गुल्मी २ मा गोकर्ण विजयी, १ मा प्रदीप ज्ञवालीको अग्रता

बुटवल। सचिव गोकर्णराज विष्ट निर्वाचित भएका छन् । उनले २८ हजार ४७६ मतसहित जित निकालेका हुन् ।

विष्टले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई २०३४ मतको अग्रतासहित पराजित गरेका हुन् । झाँक्रीले २६४४२ मत पाएकी छन् । यो क्षेत्रमा यसअघि पनि विष्ट नै निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);