गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

काठमाडौं। प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उमेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् ।

कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।

Leave a Reply