कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट निर्वाचित

कालिकोट। कालिकोट प्रदेशसभा (ख) मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भएका छन् । विष्ट ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनले १३ हजार ७८३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन् ।

Leave a Reply