स्याङ्जा २ को ख मा कांग्रेसका भागवत प्रकाश मल्ल निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्याङ्जा, २७ मंसिर। स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार सूर्यप्रसाद गैह्रेलाई १ हजार ५ सय ४० मतान्तरले पराजित गरेका हुन्।

प्रदेशसभा सदस्यमा निर्वाचित मल्लले १९ हजार १ सय ७० मत उनका प्रतिस्पर्धी गैह्रेले १७ हजार ६ सय ३० मत प्राप्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);