सर्लाहीको प्रदेशसभा 'ख'मा फोरमका अशोक कुमार यादव विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सर्लाही, २४ मंसिर। सर्लाहीमा क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा संघीय समाजवादी फोरमका अशोक कुमार यादवले १५ हजार ७ सय ७८ मत ल्याएर निर्वाचित भएका छन्।

कांग्रेसका नागेन्द्र प्रसाद यादवले ११ हजार १५ मत प्राप्त गरे भने माओवादीका सुरेशकुमार साह तेलीले ३ हजार ८ सय ६७ मत प्राप्त गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);