कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा 'ख' मा कांग्रेसका उमेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरा, २३ मंसिर । कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा कांग्रेसका उमेदवार बिन्दु कुमार थापा १० हजार ७ सय २६ मत सहित विजयी भएका छन्।

उनका निकट्तम प्रतिद्धन्दी वाम गठबन्धनका साझा उमेदवार रहेका माओवादीका राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गरेका छन्।

थापा र गुरुङबीचको मतान्तर ८ सय २ रहेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);