कास्कीमा प्रदेशसभा २ ख मा कांग्रेसका बिन्दु कुमार थापा विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कास्कीमा प्रदेशसभा २ ख मा कांग्रेसका बिन्दु कुमार थापा विजयी

कास्की, २३ मंसिर। कास्कीमा प्रदेशसभा २ ख मा कांग्रेसका बिन्दु कुमार थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङलाई करिब ८ सय मत अन्तरले पछाडी पार्दै थापा बिजयी भएका हुन् । जितको आधिकारिक घोषणा भने हुन् बाकी छ ।

यस क्षेत्रमा कांग्रेसका नरेश शंकर पालिखेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नरेशले एक हजार १५८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा बाकी ८ स्थानमा वाम गठवन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);