डोल्पाको प्रदेशसभा 'क' मा एमालेका नन्दसिंह बुढा ४ हजार मतान्तरले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डोल्पा, २२ मंसिर । डोल्पाको प्रदेशसभा ‘क’ बाट एक मात्र सिट रहेकोमा वाम गठबन्धनका एमाले उम्मेदवार नन्दसिंह बुढा विजयी भएका छन्।

उनी ४ हजार ८५९ मतका साथ विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);