प्युठान प्रदेश सभा क मा एमालेका हरि रिजाल विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

काठमाडौँ, २४ मंसिर। प्युठान प्रदेशसभा १ (क) मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका हरि रिजाल विजयी भएका छन् । उनले २४ हजार ७ सय ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी कांग्रेसका टेक प्रसाद भण्डारीले १२ हजार ६सय ३८ मत ल्याएका छन् ।