हुम्लाको प्रदेश ‘क’ मा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

हुम्ला, २२ मंसिर । हुम्लाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले बताएका छन् ।

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि