उदयपुर २ (क) मा बुर्जा मगर विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

उदयपुर २ (क) मा बुर्जा मगर विजयी

उदयपुर। उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी भएका छन् । ८१०५ मत प्राप्त गरी उनी प्रदेश सभा सदस्यमा दोस्राे कार्यकालका लागि निर्बाचत भएका हुन् ।

मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन । राईले ८०७० मत प्राप्त गरेको ।  १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ (ख) मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);