उदयपुर १ (क) मा राजन किराती विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

उदयपुर १ (क) मा राजन किराती विजयी

उदयपुर। उदयपुर १ (क) मा राजन किराती एक हजार २४३ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार माओवादीका किराती १५ हजार ९२ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदबार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याएका छन् । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८७५ बदर भएको छ। किराँती सोही क्षेत्रबाट दुईपटक संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);