सप्तरी ३ (ख) मा जनमतका शम्भु साह विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सप्तरी ३ (ख) मा जनमतका शम्भु साह विजयी

सप्तरी। सप्तरी ३ प्रदेश सभा (ख) मा जनमत पार्टीका शम्भुकुमार साह विजयी भएका छन् । उनी १०८६२ मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बिन्देश्वरप्रसाद यादवले १०८१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका भगवतीप्रसाद यादव ९२०१ मत प्राप्त गरी तेस्रो भए ।

यसअधि नै सप्तरी २ (क) र (ख) मा जनमत पार्टीकै सतिश सिंह र महेशप्रसाद यादव विजयी भइसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);