सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित

सिरहा। सिराहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिराहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्।
साहले माओवादी केन्द्रका महेन्द्र पासवानलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सीमित भए । सिराहा ४ (ख) मा पनि जनमत पार्टीका संजय सिंहले अग्रता कायम राखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);