रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।
रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी
ताजा समाचार
थापाथलीको सुकुम्बासी बस्ती भत्काउन शुरु
७ मिनेट अघि
एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित
१५ घन्टा अघि
तीन ब्याटर चँम्कदा नेपाल ‘ए’ को फराकिलो जित
१६ घन्टा अघि




