रौतहटमा प्रभु साह ९ हजार बढी मतले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रौतहट, २४ मंसिर। रौतहट–३ बाट प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका प्रभु साह निर्वाचित भएका छन् ।

उनले २७ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलकुमार यादवले १८ हजार २०६ मत ल्याएका छन् ।

उनले कांग्रेसका यादवलाई ९ हजार ५सय ९३ मतान्तरले पराजित गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);