दाङ क्षेत्र नं १ मा वाम गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

दाङ, २४ मंसिर। प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का मेटमणि चौधरीले ३७ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीला चौधरीले २४ हजार ७० मत प्राप्त गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);