प्रदेश सभामा कांग्रेसको पहिलो जित, मुस्ताङ (१)बाट गुरुङ निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश सभामा कांग्रेसको पहिलो जित, मुस्ताङ (१)बाट गुरुङ निर्वाचित

काठमाडौं। कांग्रेसले प्रदेश सभामा पनि विजयी सुरुवात गरेको छ। आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रदेशसभातर्फ पहिलो जित हात पारेको हो । गठबन्धनकोे साथ रहेको मुस्ताङको प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङ विजयी भएका हुन् । एमालेका ईन्द्रधारा विष्टलाई २५५ मतले पछि पार्दै गुरुङ प्रदेश सभामा विजयी भएका हुन् । गुरुङले एक हजार ४८ मत ल्याउँदा पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत प्राप्त गरे ।

यस्तै, कांग्रेसले प्रतिनिधि सभामा समेत खाता खोलेको छ। प्रतिनिधि सभातर्फ मुस्ताङबाट २९ वर्षीय योगेश गौचन विजयी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);