प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल

काठमाडौं। बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई
नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

Leave a Reply

ताजा समाचार