उदयपुर १ मा नेपाली कांग्रेसका नेता नारायण खड्का विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

उदयपुर १ मा नेपाली कांग्रेसका नेता नारायण खड्का विजयी

काठमाडौँ, २५ मंसिर । उदयपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन्। खड्काले ५४८ मतान्तरले निकट्तम् प्रतिद्वन्द्वी एमालेकी नेतृ मञ्जुकुमारी चौधरीलाई हराएका हुन्।

खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका छन् भने चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी छन्।