दोलखा प्रदेशसभा (क) माओवादीका विशाल खड्का विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

दोलखा, २३ मंसिर। दोलखा प्रदेशसभा (क)मा वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका विशाल खड्का जित हाशिल गरेका छन्।

खड्काले आफ्ना निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामालाई १५ हजार ३सय ९४ मतले हराएका छन्। खड्काले २८ हजार ३ सय ५० मत सहित विजयी हासिल गर्दा निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १२९५६ मत प्राप्त गरे ।

ताजा समाचार