म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमाले विजयी

म्याग्दी, २२ मंसिर । एमालेबाट म्याग्दीमा प्रतिनिधिसभाका सदस्यका उम्मेदवार बनेकाभुपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले २३ हजार ३०८ मत पाएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत प्राप्त गरेका छन् । प्रदेशसभा ‘क’ बाट माओवादीका विनोद केसी र ‘ख’ बाट एमालेकी नरदेवी पुन यस अघि नै बिजयी भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);