बागलुङ १ बाट चित्रबहादुर केसी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बागलुङ १ बाट चित्रबहादुर केसी विजयी

काठमाडौं। बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी भएका हुन् ।

केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने पाठकले १८ हजार आठ सय २५ मत पाएका छन् । यहाँ खासेको ५४ हजार सात सय ११ मतमध्ये ५२ हजार आठ सय ७० मत सदर भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);