मुगुमा प्रतिनिधि सभा सदस्यमा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुगु, २२ मंसिर । मुगुमा एमालेका गोपालबहादुर बम प्रतिनिधि सभा सदस्यमा निर्वाचिन भएका छन् । उनी वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् ।

बमले १३ हजार ३४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);