दोलखामा एमालेका पार्वत गुरुङ कांग्रेस भन्दा ३० हजार मतले अघि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दोलखा, २३ मंसिर। दोलखाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ एमाले( पार्वत गुरुङले आफ्नो अग्रता कायमै राखेका छन्। उनी आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्काभन्दा ३० हजार १ सय ५३ मतले अगाडि रहेका छन्।

गुरुङले ५५हजार ९ सय ५४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रुद्र बहादुर खड्काले जम्मा २५ हजार ८ सय १ मतले पछि परेका छन्।
५०७६ मत वदर भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);