उदयपुर १ मा कांग्रेसका नारायण खड्का जित निश्चित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

उदयपुर १ मा कांग्रेसका नारायण खड्का जित निश्चित

उदयपुर। उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् ।

खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);