सुनसरी ३ : चौधरीको अग्रतामा ब्रेक, ८ सय मतले पछि परेका गच्छदार अग्रस्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

सुनसरी ३ : चौधरीको अग्रतामा ब्रेक, ८ सय मतले पछि परेका गच्छदार अग्रस्थानमा

Bijaya Gachhadar

सुनसरी, २५ मंसिर । सुनसरी ३ मा बहालवाला मन्त्री तथा कांग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा रहेको छ।

६० हजार ६ सय मत गनेर सकिँदा गच्छदारले २७,७४४ मत ल्याउँदा चौधरीको २७,७१२ मत छ। यस अगाडिको पछिल्लो मत परिणाम अनुसार गच्छदार भन्दा भगवती ८ सय मतले अगाडि थिईन्। अब २४ हजार ५ सय ५३ मत गन्न बाँकी छ।