गच्छदार झण्डै २ हजार मतले पछाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गच्छदार झण्डै २ हजार मतले पछाडि

Bijaya Gachhadar

काठमाडौँ, २४ मंसिर। सुनसरी क्षेत्र नम्बर–३ मा वाम गठबन्धनकी साझा उम्मेदवार भगवती चौधरी कांग्रेसका विजयकुमार गच्छदारभन्दा १ हजार ५ सय १७ मत अगाडि रहेकी छन्।

प्रतिनिधिसभा तर्फ एमालेकी भगवती चौधरीले १८ हजार ८०० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्छदारले १७ हजार २८३ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);