पर्सामा फोरमको अग्रता, कांग्रेस दुई प्रदेशमा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पर्सा, २४ मंसिर। पर्सा जिल्लामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो नतिजा

पर्सा क्षेत्र नं १

प्रतिनीधि सभा खसेका मत ४६९२४

फोरम नेपाल प्रदिप यादव १५३१०

नेपाली काँग्रेस अनिल रुंगटा १२३२५

नेकपा एमाले विचारी यादव ४२५८

प्रदेश सभा पर्सा १ ‘क’

फोरम नेपाल जन्नत अन्सारी ८५९३ मत (विजयी)

नेका राम नारायण प्रसाद कुर्मी ७१७१

माके रहबर अन्सारी ६७९४

पर्सा १ ‘ख’

खसेको मत २२१२९

फोरम नेपाल लालबाबु राउत ३४१०

नेका विजय सर्राफ ३१२८

एमाले शम्भु प्रसाद गुप्ता १११२

पर्सा क्षेत्र नं २ (प्रतिनीधि सभा)

खसेको मत ५२०११

नेका अजय चौरसिया ८१८८

फोरम नेपाल बिमल श्रीवास्तव ७८९६

माके मोहम्मद सलिम मन्सुर ३६१०

प्रदेश सभा २ (क)

खसेको मत २७१५०

नेका स राजेश्वर प्र।साह तेली १०२५९(विजयी)

फोरम नेपाल राम नरेश यादव १००७९

माओवादी केन्द्र रामचन्द्र साह तेली ५०५७

पर्सा क्षेत्र नं ३ (प्रतिनीधि सभा)

खसेको मत ५४३०६

फोरम नेपाल हरि नारायण रौनियार ४८७४

नेका सुरेन्द्र प्रसाद चौधरी ४७४८

नेकपा एमाले राजकुमार गुप्ता ४४०९

नेपाल संघिय समाजवादी राजकुमार यादव ३६७१

प्रदेश सभा ३ (क)

खसको मत २९१९७

फोरम नेपाल अब्दुल रहिम अन्सारी ५८६४

नेका चन्द्र किशोर प्रसाद चौधरी ५८०५

एमाले नागेन्द्र चौधरी ५८२४

नेपाल संघीय समाजवादी श्रीराम गिरी २७८०

पर्सा क्षेत्र नं ४ (प्रतिनिधि सभा)

खसेको मत ५३१५९

राजपा नेपाल लक्ष्मणलाल कर्ण ७४५१

नेका रमेश रिजाल ५३०२

माओवादी केन्द्र उर्मिला अर्याल २६०४

प्रदेश सभा ४ (क)

नेपाली काँग्रेसका शंकर प्रसाद चौधरी ७४८८ (विजयी)

नेकपा एमालेका जय प्रकाश थारुले ७0४०

राजपा रामचन्द्र पण्डित ४९०८

प्रदेश सभा ४ (ख)

खसेको मत २८२८४

फोरम नेपाल सिंगासन साह कलवार ३२६१

नेका बशिष्ठ नारायण कुर्मी १०१९

माओवादी केन्द्र सुरेश कुमार कुर्मी ११६७

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);