डोल्पामा समानुपातिक मत गणना सकियो, कुन दलको कति मत ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डोल्पामा समानुपातिक मत गणना सकियो, कुन दलको कति मत ?

डोल्पा, २४ मंसिर । डोल्पाको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ। प्रत्यक्षतर्फ नतिजा आएका निर्वाचन क्षेत्रको समानुपातिक मत गणना पनि सुरु भएको छ । जसमध्ये डोल्पामा समानुपातिक मतगणना पनि सकिएको छ।

यस्तो छ समानुपातिक तर्फको अन्तिम मत परिणाम (१४६४१)

नेकपा एमाले- ८०२५
नेकपा माओवादी केन्द्र- ४०१४
नेपाली कांग्रेस- २०४३
राप्रपा- ३३५
विवेकशील साझा- ७०
नयाँ शक्ति- ६६
राप्रपा प्रजातान्त्रिक- १५
राजपा- ४

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);