चितवनमा झण्डै ५ हजार मतान्तरले अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चितवन, २४ मंसिर। पछिल्लो मत परिणाम अनुसार, चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ४ हजार ७ सय ३८ मतान्तरले अगाडि बढेका छन्।

माओवादीका पुष्पकमल दाहल (प्रचण्ड)ले १७ हजार ९ सय ३८ ल्याँउदा राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डे १३ हजार २ सय मत ल्याएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);