२ हजार मतले पछि परे गच्छदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२ हजार मतले पछि परे गच्छदार

bijay kumar gachchaadhar,

काठमाडौँ, २३ मंसिर। सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयकुमार गच्छदारलाई पछि पार्दै अग्रता लिएको छ ।

प्रतिनिधिसभा तर्फ एमालेकी उम्मेदवार भगवती चौधरीले ८ हजार ५ सय ९८ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ६ हजार ५२९ मत प्राप्त गरेका छन् ।

गच्छदार झण्डै २ हजार मतले पछि परेका छन्। मतगणना जारी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);