काठमाडौँ ६ मा भिमसेनदास प्रधान विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन्। उनले वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदीलाई पराजित गरे । प्रधानले १६ हजार ७८५ मत ल्याउँदा माओवादीका सुवेदीले १५ हजार ४८५ मत आफ्नो पक्षमा पारेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);