सुनसरि ३ मा गच्छदारको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनसरि, २७ मंसिर। सुनसरि ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले आफ्नो अग्रता कायमै राखेका छन्। मतगणना करिब अन्तिम चरणमा पुग्दा गच्छदार ५२५ मतले गच्छदार अगाडि छन् ।

गच्छदारले अहिलेसम्म ३७ हजार ५७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३७ हजार ५० मत ल्याएकी छन् ।

अब ३ हजार ४४१ मतगणना बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);