उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार

सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी भएका छन् । उनले २१ हजार ६ सय २० मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याए ।