झण्डै ७ हजार मतले अर्जुन नरसिंह केसी पराजित | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

काठमाडौँ, २३ मंसिर। नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फ वाम गठबन्धनका साझा उम्मेदवार बनेका नारायणप्रसाद खतिवडा विजयी भएका छन्।

एमालेका नारायणप्रसाद खतिवडाले २३ हजार ९९ मत प्राप्त गर्दा कांग्रेसका अर्जुननरसिंह केसीले १६ हजार ३३२ मत मात्र आफ्नो पक्षमा पार्न सफल भए। केसी ६ हजार ७ सय ६७ मतले पछि परेका छन्।

ताजा समाचार